Logo
Logo

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक


4.1k
Shares

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा निर्वाचनकाे तयारीका लागि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेकाे छ ।

गृहमन्त्री बालकृष्ण खाणकाे अध्यक्षतामा जारी बैठकमा गृहसचिव टेकनारायण पाण्डे र रक्षासचिव किरण शर्मा सहभागी छन् ।

यस्तै नेपाल प्रहरीका आइजि धीरजप्रताप सिंह, सशस्त्रका आइजि राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललगायत सहभागी छन् ।

सरकारले मंसिर ४ गते एकै चरणमा दुवै निर्वाचन गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्