Logo
Logo

जिल्ला न्यायाधीशका लागि २१ जना सिफारिस (सूचीसहित )


2k
Shares

काठमाडौं । न्याय परिषद्ले २१ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको छ । परिषदको आज (मंगलबार) बसेको बैठकले आवेदन दिएका ६३ मध्ये २१ जनाको नाम सिफारिस गरेको हो ।

जसमध्ये टेकबहादुर कार्कीको नाम पहिलो नम्बरमा परेको छ । दोस्रो नम्बरमा प्रकाश कोइराला, तेस्रोमा ध्रुवकुमार ढकाल, चौथोमा विकास श्रेष्ठ र पाँचौंमा नवराज दुलाल रहेका छन् ।

सिफारिसको सूची

१. टेकबहादुर कार्की, २. प्रकाश कोइराला ३. ध्रुवकुमार ढकाल ४. विकास श्रेष्ठ, ५. नवराज दुलाल ६. जगन्नाथ पौडेल, ७. विष्णुप्रसाद रेग्मी ८. पुरुषोत्तम नेपाल ९. राजेश्वर अर्याल १०. महेन्द्रबहादुर थापा क्षेत्री ११. भीमबहादुर निरौला १२. रामानान्दप्रसाद अधिकारी, १३. मोहन सुवेदी १४. सुरेशराज खनाल १५. निर्मला सुवेदी १६. हर्कबहादुर क्षेत्री १७. पूणर्िमा कोइराला १८. तारादेवी महर्जन १९. डल्लुराम चौधरी २०. ताराकुमारी शर्मा २१. भगवती शर्मा ढुंगाना ।

प्रतिक्रिया दिनुहोस्