Logo
Logo

नेपाल प्रहरीकी इन्सपेक्टर भावनालाई बर्खास्त गर्ने तयारी


2647k
Shares


काठमाडौं । नेपाल प्रहरीकी इन्सपेक्टर डा.भावना रेग्मीलाई गृह मन्त्रालयले बर्खास्त गर्ने भएको छ । लामो समयसम्म गैरहाजिर भएकाले उनी बर्खास्त हुन लागेकी हुन् ।


पेशाले डेन्टल डा. भावना प्रहरी अस्पतालमा कार्यरत थिइन् । उनी दिन महिनादेखि हाजिर नभएको गृह मन्त्रालयले जनाएको छ । सात दिन भित्र उपस्थित नभए बर्खास्त गरिने भन्दै गृह मन्त्रालयले बिहीबार सूचना निकालेको छ ।
प्रहरी अस्पतालका चिकित्सकहरु छोटो समयमै जागिर छाड्ने गर्दछन् । सेवा सुविधा कम हुने भएकाले अर्काे अवसर पाउने वित्तिकै यसरी जागिर छाड्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्