Logo
Logo

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


2.3k
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्ने छ

आजको बैठमा प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद र न्याय सेवा आयोगको बार्षिक प्रतिवेदन २०७७ /२०७८ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यसैगरी कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले वेपत्ता परिएका व्यक्तिको छनविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संसोधन) विधेयक २०७९ पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्