Logo
Logo

वन निगमको सीईओका लागि आवेदन माग


441
Shares

काठमाडौं । वन मन्त्रालय अन्तर्गतको वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद पूर्तिका लागि आवेदन खुलेको छ ।

वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन, वातावरण विज्ञान, व्यवस्थापन, अर्थशास्त्र, समाजशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

पदपूर्ति समितिले आज सूचना प्रकाशित गरी इच्छुक उम्मेदवारलाई १५ दिनभित्र आवेदन दिन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्