Logo
Logo

पल शाहको मुद्दाको पेशी आज


2.2k
Shares

पोखरा । तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहको मुद्दाको पेशी आज तोकिएको छ ।

मंगलबार तनहुँ अदालतमा पेशी रहेको र नवलपुर अदालतले २१ भदौंका लागि पेशी तोकेको शाहका कानुन व्यावसायी अधिबक्ता कमला मोहन वाग्लेले बताइन् ।

नावालिग बलात्कारको आरोपमा पक्राउ परेका शाह गत ३० चैत देखी तनहुँ जिल्ला कारागारमा थुनामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्