Logo
Logo

रेखा थापा मोरङ-३ बाट निवार्चन लड्ने


567
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेकी छन् ।

समानुपातिकबाट नलड्ने प्रत्यक्ष निर्वाचनमै लड्ने बताउदै आएकी नेतृ थापाले गृह जिल्लाबाट निर्वाचन लड्ने निश्चित भएको बताइन् । उनी मंगलबार बिहानैदेखि मेरङमा राप्रपाको चुनावी सभामा सक्रिय छिन् ।

अभिनेत्री समेत रहेकी रेखाको घर सुन्दरहरैंचा मोरङ क्षेत्र नम्बर ३ मा पर्छ । मोरङ-३ एमाले नेता भानुभक्त ढकाल र काँग्रेस नेता सुनिल शर्माको निर्वाचन क्षेत्र समेत हो ।

प्रतिक्रिया दिनुहोस्