Logo
Logo

बिबाह बन्धनमा बाधिँदै किरण


1.1k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले आज (बुधबार) बिबाह बन्धनमा बाधिँदै छन् ।

उनले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन् । किरणको विवाह सिल्भर ओक पार्टी प्यालेस बालुवाटारमा हुँदै छ ।किरणले कञ्चनसँग गत साउनमा माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इंगेजमेन्ट गरेका थिए ।

उनले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जिते लगत्तै आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्