Logo
Logo

एकीकृत समाजवादीका राज्यमन्त्री बर्खास्त


7.4k
Shares

धनगढी । नेकपा (एकीकृत समाजवादी)बाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त भएका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले चौधरीलाई बर्खास्त गरेको एक नेताले जानकारी दिए । उनी नेकपा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाएको नेताहरु बताउछन् ।

स्रोतका अनुसार चौधरीले तारा लामा तामाङलगायतका नेताहरुलाई पार्टी प्रवेश गराउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्