Logo
Logo

चोलेन्द्रसँगको बयान १९ गतेसम्म स्थगीत


2k
Shares

काठमाडौं । महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको दोस्रो दिनको बयान सकिएको छ ।

अब समितिले जबरासँग आइतबार बयान लिने छ । बिहीबार जबरालाई समितिले २ वटा प्रश्न मात्र सोधेको छ ।

जबराले प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको प्रश्नमा जबराले यसको कुनै औचित्य नभएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्