Logo
Logo

१११ पिन्ट रगत सङ्कलन


315
Shares

तनहुँ । ‘रक्तदान नै जीवन दान हो’ भन्ने मूल मर्मका साथ आज आयोजित रक्तदान कार्यक्रममा एक सय ११ पिन्ट रगत सङ्कलन भएको छ ।

रगत अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तसङ्कलन कार्यक्रम आयोजना गरेको आयोजक लायन्स क्लबले जनाएको छ ।

मोडल : नताशा ब्लोन तामाङ मेकअप : सरिता थापा मगर स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोज, पुतलीसडक

क्लबका जोन चियर पर्सन लायन्स सुजित हीराचनले सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको लायन्स क्लबले सामाजिक कार्यलाई केन्द्रित गरी रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । जिल्लामा रगतको अभाव हुन नदिन पछिल्लो समय विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्