Logo
Logo

३ दिनसम्म पानी पर्ने पुर्वानुमान


63
Shares

काठमाडौं । अबको ३ दिन देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी परेसँगै प्रमुख र मझौला नदीको जलसतह बढ्ने पूर्वानुमान छ । केही नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

आज प्रदेश १ मा सबैभन्दा धेरै पानी पर्ने पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्