Logo
Logo

प्रचण्ड कार्यक्रम हलमा प्रवेश गर्दा घनश्यामले सोह्रश्राद्धको पुरेत भनेपछि…


41k
Shares

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भूसालले व्यङ्ग्य गर्दै माओवादी केन्द्रका अध्यक्षलाई सोह्रश्राद्धको पुरेतको संज्ञा दिएका छन् ।

मार्क्सवादी ज्ञान केन्द्रले आइतबार काठमाडौंमा समाजवादको नेपाली मार्गचित्र विषयमा विचार गोष्ठीमा बोल्दै भूसालले प्रचण्डलाई स्वागत गर्दै भने, ‘चुनावको बेलाका नेता सोह्रश्राद्धका पुरेत जस्तै हुन्छन् । मैले अघि पनि यही भनें ।

भूसालले समाजवादको नेपाली मार्गचित्र प्रस्तुत गरिरहँदा कार्यक्रम हलमा अध्यक्ष प्रचण्ड प्रवेश गरेका थिए । भूसालले व्यङ्ग्य गर्दै प्रचण्डलाई सोह्रश्राद्धका पुरेतको संज्ञा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्