Logo
Logo

भारतीय स्थल सेनाध्यक्ष मनोज काठमाडौंमा


1.3k
Shares

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष पांडे नेपाल आएका हुन् ।

पाँचदिने नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष पांडेले सैनिक मञ्च सोमबार टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ ।

स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि सोमबारै शिष्टाचार भेट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्