Logo
Logo

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


819
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सोमबारको प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक निर्णयार्थ पेश गर्न लाग्दा सांसदहरुको गणना गर्दा गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको हो ।

बैठकमा गणना गर्दा ५८ जना मात्र उपस्थित थिए । गणपूरक संख्या पुग्नका लागि प्रतिनिधि सभा सदस्यको एक चौथाई अर्थात ६९ जना उपस्थित हुनु पर्ने थियो ।

प्रतिक्रिया दिनुहोस्