Logo
Logo

ह्वेलसँग ठोक्किएर डुङ्गा पल्टिदा २ जनाको मृत्यु, ३ बेपत्ता


1.6k
Shares

In this handout photograph released by the Bangladesh Coast Guard on January 29, 2015, the sinking boat which was carrying migrants headed for Malaysia, drifts in the waters off Kutubdia, in the Cox’s Bazaar District. Dozens of people are missing after an overloaded fishing trawler carrying migrants to Malaysia sank in strong currents off the coast of Bangladesh, officials said. AFP PHOTO/ Bangladesh Coast Guard —-EDITORS NOTE—- RESTRICTED TO EDITORIAL USE – MANDATORY CREDIT – “AFP PHOTO / BANGLADESH COAST GUARD” – NO MARKETING NO ADVERTISING CAMPAIGNS – DISTRIBUTED AS A SERVICE TO CLIENTS—–

वेलिङ्टन । न्युजिल्यान्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान ह्वेल माछासँग ठोक्किएर ११ जना सवार रहेको माछा मार्ने डुङ्गा पल्टिएको छ ।

डुङगामा सवार दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेका छन् भने तीन जना अझै बेपत्ता छन् । त्यसैगरी अन्य छ जनाको भने उद्धार गरिएको छ । हेलिकप्टर, डुङ्गा टोली र स्वयंसेवकहरूको एक घण्टा लामो उद्धार प्रयासपछि अहिले उक्त डुङ्गा किनारामा तानिएको छ ।

तीनजना यात्रु अझै फेला परेका छैनन्। काइकोउरा एउटा सानो तटीय शहर हो जुन न्युजिल्याण्डको दक्षिण टापुमा ह्वेल अवलोकनका लागि प्रसिद्ध छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्