Logo
Logo

सन्दीप अध्यागमन विभागको कालोसूचीमा


3.7k
Shares

काठमाडौं । सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानबाट निलम्बित विभागले कालोसूचीमा राखेको हो ।

लामिछानेलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको प्रहरीले जनाएको छ । हाल देश बाहिर लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्