Logo
Logo

प्रधानमन्त्रीसहित शीर्ष नेता भेट्दै चिनियाँ सभामुख


378
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेतासँग भेट गर्दैछन् ।

प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश निमल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतसँग भेट्ने कार्यक्रम छ ।

३ दिने नेपाल भ्रमणका लागि ली सोमबार नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्