Logo
Logo

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवार टुंग्याउन पार्टी कार्यलय पेरिसडाँडामा बैठक बस्ने भएको हो।

स्थानीय पार्टी कमिटी हुदै जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका नामावलीबाट अन्तिम नामावली टुंगाउने तयारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ। सातवटै प्रदेश कमिटीले नाम सिफारिस गरी पठाएको छ।

प्रतिक्रिया दिनुहोस्