Logo
Logo

गुल्मीका एसपी सात महिनामै फेरिए


358.5k
Shares


काठमाडौं । प्रहरी प्रधान कार्यालयले कांग्रेस नेताहरुको दबाबमा गुल्मीका एसपीलाई सात महिनामै हटाएको छ । एसपी भिम दाहाललाई हटाएर अर्जुन रानाभाटको गुल्मीमा काज सरुवा गरिएको छ ।


एसपी दाहाल व्यवसायिक अधिकृत मानिन्छन् । उनले कांग्रेस नेताहरुको अनुचित दबाब नमानी कानूनअनुसार काम गरेकाले सरुवा गरिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्