Logo
Logo

मंगलबार सुनचाँदीको भाउ बढ्यो


567
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार तोलामा ४ सयले बढेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन सोमबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार तीन सय सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्