Logo
Logo

डा. गोविन्द केसी र सरकारबीच सहमति


1.4k
Shares

काठमाडौं । अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । सहमतिमा हस्ताक्षर पश्चात केसीले शनिबार नै अनशन तोड्ने उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

बिरामीको संख्याका आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, सरकारी अस्पतालमा अत्यावश्यक परीक्षण निशुल्क गर्नुपर्ने लगायतका माग राख्दै डा. केसीले २७ भदौमा धनगढीको कृष्ण मन्दिरमा २० औं आमरण अनशन सुरू गरेका थिए । सहमतिको प्रस्ताव तयार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्