Logo
Logo

डा. गोविन्द केसी र सरकारबीच १० बुँदे सहमति, अनशन तोडियो


882
Shares

काठमाडौँ । अनशनरत डा. गोविन्द केसी र सरकारबीच १० बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन अनशन तोडेको उनको सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

उनका अनुसार सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको छ । डा. केसीले समयसीमाभित्र माग सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी पनि दिए । विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा. केसीले धनगढीबाट २० औं सत्याग्रह सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्