Logo
Logo

दैलेखमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु


567
Shares

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-५ खापरथानमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय केसेन्द्र नेपाली रहेका छन् ।

साेमबार बेलुकी खापरथानबाट जम्बुकाँधतर्फ जाँदै गरेको भे २ त ११७३ नम्बरको ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा नविन मेडिकल हलमा मृत्यु भएको हो ।

ट्रयाक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय दुल्लु दैलेखले नियन्त्रणमा लिएको छ

प्रतिक्रिया दिनुहोस्