Logo
Logo

सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घट्यो


819
Shares

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८ सय र तेजाबी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । हिजो तोलामा ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५० रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्