Logo
Logo

श्रीलंकामा बालबालिका तथा युवा व्यक्ति सम्बन्धी अध्यादेशमा संशोधन प्रस्ताव


504
Shares

एजेन्सी। श्रीलंकाको लैङ्गिक समानता सुनिश्चित गर्नका लागि संसदीय चयन समितिले बालबालिका तथा युवा व्यक्तिसम्बन्धी अध्यादेशमा संशोधन प्रस्ताव गर्ने निर्णय गरेको छ ।

श्रीलंकाले बालबालिकाको शोषण कम गर्न बालबालिका मानिने उमेरलाई बढाउनेबारे छलफल सुरू गरेकोे छ । यो प्रस्ताव वर्षौंदेखि विचाराधिन रहेको आयोगले जनाएको छ ।

यसले बच्चाहरूलाई १८ वर्षको उमेरसम्म निश्चित प्रकारका काममा संलग्न हुनबाट पनि रोक्नेछ ।

प्रतिक्रिया दिनुहोस्