Logo
Logo

दसैँ सुरु भएसँगै गाउँ फर्कनेको लर्को


693
Shares

काठमाडौं । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट गाउँघर फर्किनेहरुको संख्या बढेको छ ।

विशेषगरि काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका सबै क्षेत्रमा घर फर्किनेहरुको ठूलो भीड लागेको छ ।

दसैँको लागि हरेक दिन जसो करिब १ लाख मानिसले काठमाडौं छाड्ने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ । प्रहरीका अनुसार करिब २० लाख मानिस दसैँको लागि उपत्यका छोड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्