Logo
Logo

कांग्रेसको समानुपातिकमा सहमति जुट्यो


6.7k
Shares

काठमाडौं । सत्तारुढ दल कांग्रेसको समानुपातिकको बन्दसूची संशोधनमा सहमति जुटेको छ । एक नेताका अनुसार संशोधित सूची निर्वाचन आयोगमा बुझाउने जिम्मा केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।

लगातार बसेको बैठकपछि सहमति कसरी जुट्यो र संशोधित सूची कस्तो बन्यो भन्ने सार्वजनिक हुन बाँकी छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएका त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समय आज सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्