Logo
Logo

गठबन्धनको बैठक आज पनि बस्दै


1.8k
Shares

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । सिट बाँडफाँटमा सहमति जुटाउन सोमवार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्नेछ । आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ ।

प्रतिक्रिया दिनुहोस्