Logo
Logo

बारामा बस दुर्घटना, २५ जना घाइते


315
Shares

काठमाडौं । बाराको अमलेखगञ्जमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार उनीहरूलाई उद्धार गरी हेटौंडा अस्पताल पठाइएको छ । घटनामा ठूलो क्षति भएको र थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्