Logo
Logo

चट्याङ लागेर बालिकाको मृत्यु


1k
Shares

काठमाडौं । झापाको बिर्तामोडमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।

शुक्रबार साँझ परेको चट्याङ लागेर झापाको बिर्तामोड ३ चैतुबारीमा रुपलाल हस्दाकी छोरी ११ वर्षीया सञ्जुको मृत्यु भएको हो।

उनलाई साइकलमा गुडिरहेको अवस्थामा साँझ चट्याङ लागेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्