Logo
Logo

सभामुख सापकोटाद्वारा उम्मेदवार नबन्ने घोषणा


3k
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन् । शनिबार पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले यस पटक निर्वाचनमा भाग नलिने बताएका हुन् ।

उनले आगामी दिनमा संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील रहेको प्रतिबद्धता पनि जनाएका छन् । उनले आफू संसदमा नरहेपनि सिन्धुपाल्चोकको मात्र नभएर देशकै लागि काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्