Logo
Logo

शेखर कोइरालाले गराए उम्मेदवारी दर्ता


1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ ६ मा मनोनयन दर्ता गराएका छन् ।

डा. कोइरालालाई माओवादीसहित सत्ता गठबन्धनको साथ छ । सो क्षेत्रबाटै एमालेका लालबाबु पण्डितले पनि मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ताका बेला पण्डित र कोइरालाको भेट भए भएको थियो ।

प्रतिक्रिया दिनुहोस्