Logo
Logo

एकीकृत समाजवादीका बसुन्धरा हुमागाइँद्वारा उमेरदवारी फिर्ता


9.1k
Shares

काभ्रेपलाञ्चोक । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बसुन्धरा हुमागाइँले उमेरदवारी फिर्ता लिएका छन् ।

हुमागाइँले बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । उनले प्रतिनिधिसभा निर्वाचन काभ्रे क्षेत्र नम्बर–२ अन्तगर्त प्रदेशसभा–२ मा उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्