Logo
Logo

प्रदेश १ ले माग्यो २४ प्राविधिक कर्मचारी


630
Shares

काठमाडौं । प्रदेश १ लोकसेवा आयोगले प्राविधिक तर्फका पदको विज्ञापन खुलाएको छ ।

आयोगले सोमबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न २४ पदका लागि विज्ञापन प्रकाशन गरेको हो । इञ्जिनियर, सहयक कृषि प्रचार अधिकृत, सहयक पशु चिकित्सक र सहयक पशु विकास अधिकृतका लगि विज्ञापन खुलाएको हो ।

कात्तिक २० गतेसम्म आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्