Logo
Logo

सुनको भाउ सामान्य बढ्यो, चाँदी स्थिर


378
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ सामान्य बढेको छ ।

आइतबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार आठ सय रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्