Logo
Logo

सन्दीपविरुद्ध फेरि म्याद थपिँदै


315
Shares

काठमाडौं । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध प्रहरीले पुनः म्याद थप्ने तयारी गरेको छ ।

अनुसन्धान नसकिएपछि अदालतबाट फेरि म्याद लिने तयारी भइरहेको स्रोतले जनाएको छ । पछिल्लोपटक थपिएको म्याद सोमबार सकिएको थियो ।

तर मंगलबार सार्वजनिक विदा परेकाले बुधबार मात्र प्रहरीले उनलाई अदालत लाने छ ।

प्रतिक्रिया दिनुहोस्