Logo
Logo

वरिष्ठ पत्रकार पाण्डेको निधन


10.2k
Shares

हेटौंडा । वरिष्ठ पत्रकार कौशल पाण्डेको ७५ वर्षको उमेरमा निधन भएको छ ।

हेटौंडा-४ कमलडाँडास्थित निवासमा निधन भएको हो । उनको लिभर सिरोसिसका कारण केही महिनाअघि मात्र शल्यक्रिया गरिएको थियो ।

उनको पार्थिव शरीरको आज अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।

पत्रकार महासंघ, मकवानपुरका पुर्व अध्यक्ष पाण्डे हेटौंडाबाट प्रकाशित हुने प्रयास अर्ध साप्ताहिक लगायत पत्रिकाको सम्पादक रहेर काम गरिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्