Logo
Logo

महोत्तरी- १ ‘क’ मा गठबन्धनका पिताम्बर महतोलाई वैधता


630
Shares

महोत्तरी । सत्तारुढ गठबन्धन दलले महोत्तरीका विवादित क्षेत्रमा साझा उम्मेदवार टुंग्याएको छ ।

महोत्तरी- १ ‘क’ मा लोसपाका पिताम्बर महतो र एकीकृत समाजवादीका सुरेश राउतमध्ये पिताम्बर महतोलाइ वैधता प्रदान गरेको हो ।

गठबन्धनविरुद्ध नै उम्मेदवार परेपछि अन्योल सिर्जना भइरहेको बेला महोत्तरी- १ क को विवाद भने सावधान भएको छ ।

क्षेत्र न.२ क को अझै छलफल जारी रहेको गठबन्धन दलका नेताले बताएका छन । क्षेत्र न.२ मा गठबन्धनभित्रैबाट लोसपाका जयनुल राइन र एकीकृत समाजवादीबाट मन्जु यादवको उम्मेदवारी परेको थियो ।

क्षेत्र न। क मा भने गठबन्धनका साझा उम्मेदवार लोसपाका पिताम्बर महतोलाई बनाएपछि असन्तुष्टि चुलिएको छ । भोलि बैठक बसेर मात्र निर्णयमा पुग्छौँ,झ लोसपाका नेता तथा उम्मेदवार सुरेश राउतले भने ।

प्रतिक्रिया दिनुहोस्