Logo
Logo

मधेस प्रदेशमा आज सार्वजनिक बिदा


693
Shares

काठमाडौं । मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा रहेको छ ।

संघ सरकारले छठ पर्वका अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो । तर, मधेस प्रदेश सरकारले छठको अन्तिम दिन पनि बिदा दिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्