Logo
Logo

त्रिशूली बस दुर्घटना : १६ जना घाइते


2.9k
Shares

काठमाडौं । काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशूलीमा दुर्घटना भएको छ । धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

File Photo

जिल्ला प्रहरी कार्यालय धादिङकाका अनुसार घाइतेहरुको उपचारका लागि स्थानीय मेडिकलमा पुर्‍याइएको छ । घाइतेहरुको स्थानीय मेडिकल पठाइएको छ । बसमा २० जना यात्रु रहेको प्रहरीको अनुमान छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्