Logo
Logo

नेपालका लागी नयाँ पाकिस्तानी राजदुत नियुक्त


378
Shares

काठमाडौं । नेपालका लागी पाकिस्तानका राजदुतमा अबरार हाशमी नियुक्त भएका छन् ।

काठमाडौं स्थित पाकिस्तानी राजदुतावासका अनुसार हाशमीलाई पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले विदेशमन्त्री बिलावल भुट्टो जरदारीको सिफारीशमा हाशमीलाई राजदुत नियुक्त गरेका हुन् ।

हाशमी, यो भन्दा पहिले ह्युस्टन अमेरिकामा पाकिस्तानी महावाणिज्य दुतको रूपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्