Logo
Logo

डेढ लाख घुससहित पक्राउ परेकी हवल्दारलाई अदालतबाट सफाइ


2.7k
Shares


काठमाडौं । एक वर्षअघि डेढ लाख घुससहित पक्राउ परेकी प्रहरी हवल्दारलाई बिशेष अदालतले सफाई दिएको छ । प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै घुस लिदै गर्दा बानेश्वर वृत्तमा कार्यरत हवल्दार तारा कुमारी श्रेष्ठलाई आयोगको टोलीले पक्राउ गरेको थियो ।


घुस लेनदेनमा सघाउने वल्ड टाउन क्याफेका सञ्चालक अनिश जोशी र भन्सारका कार्यालय सहयोगी रामबहादुर खड्कालाई पनि आयोगले मुद्दा दायर गरेको थियो । उनीहरु सबैले बिहीबार सफाई पाएका छन् ।


भन्सार चोरी निकासीको मुद्दामा थुनामा रहेका व्यक्तिलाई धरौटीमा छुटाइदिने भन्दै उनीहरुले पैसा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्