Logo
Logo

स्वयम्भू जंगलमा १४ वर्षीया बालिकामाथि बलात्कार


2.4k
Shares

काठमाडौं । काठमाडौंको स्वयम्भू स्तूपा जंगलमा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ ।

धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीले १४ वर्षीया बालिकामाथि बलात्कार गरेको प्रहरीले जनाको छ ।

गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । गिरीले ती बालिकालाई फकाई जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्