Logo
Logo

हथौडा प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ


189
Shares

दाङ । दाङमा हथौडा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमी बोटेको हथौडा प्रहार गरी हत्या गरेका हुन् ।

हत्यामा संलग्न श्रीमान लालबहादुर बोटेलाई पक्राउ गरि अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्