Logo
Logo

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङद्वारा मतदान


630
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मतदान गरेका छन् ।

उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रामेछापको सुनापति गाउँपालिका–४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन् । आज आइतबार आगामी पाँच वर्षका लागि उम्मेदवार चयन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्