Logo
Logo

गुल्मीमा रोकियो मतदान


1k
Shares

काठमाडौं । गुल्मीको एक मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ ।

प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र साटिएपछि गुल्मी क्षेत्र नम्बर–२ को मालिका गाउँपालिका–५ मा मतदान प्रक्रिया स्थगित भएको हो ।

मतपत्रको विषयलाई लिएर सत्ता गठबन्धनले विरोध गरेको थियो । उनीहरुको विरोधपछि मतदान केहि समयलाई रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्