Logo
Logo

प्रधानमन्त्री देउवाले गरे मतदान


63
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् ।

आइतबार बिहान उनले डडेलधुराको गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

देउवा एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत हुन् । मतदानपछि उनले शान्तिपूर्ण मतदानमा सहभागी हुन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्