Logo
Logo

कांग्रेस नेताको घरमा शंकास्पद वस्तु फेला


1.3k
Shares

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा शंकास्पद वस्तु फेला परेको छ ।

आइतबार दिउँसो भीमदत्त नपा–१८ कटानस्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तत्कालीन महेन्द्रनगर नगरपालिकाका प्रमुख यज्ञराज जोशीको घरको पर्खालमा शंकास्पद वस्तु फेला परेको हो ।

नेपाली सेनाको टोलीले उक्त शंकास्पद वस्तु निष्क्रिय पारेको छ ।

प्रतिक्रिया दिनुहोस्