Logo
Logo

बाजुराको त्रिवेणीमा गोली चल्दा एक जनाको मृत्यु, दुई घाइते


2.5k
Shares

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–७ नाटेश्वरीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि गोली चलेको थियो । प्रहरीको गोली
लागेर २४ वर्षीय मनोज अयडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य दुई घाइतेहरुको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ । मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो।

प्रतिक्रिया दिनुहोस्